२ आश्विन २०८३, शुक्रबार

बैंक

१५ प्रतिशत लाभांश पारित गर्न गुराँस लघुवित्तले डाक्यो साधारण सभा, कहिलेसम्म बन्न सेयरधनी ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । कम्पनीले आगामी कात्तिक २३ गते धनकुटामा दशौँ वार्षिक साधारण सभा बोलाएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेनडा रहेको छ । कम्पनीले यो वर्ष आफ्नासेयरधनीलाई गित आवको मुनाफाबाट सभाले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर