काठमाडौँ । हिमालयन बैंकको २ करोड ८० लाख कित्ता सेयर हस्तान्तरण गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्र बैंकको सेयर स्वामित्व हस्तान्तरण गरिसक्ने हिसाबले काम भइरहेको सम्बन्धित कम्पनीहरुले जनाएका छन् । हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले सेयरको हक हस्तान्तरणका लागि आवस्यक पर्ने विभिन्न १८ किसिमका