काठमाडौं । ७ वटा वाणिज्य बैंकहरुले निक्षेप र कर्जाको व्याजदर सार्वजनिक गरेका छन । बुधबार राष्ट्रिय वाणिज्य बैंक, एनसिसि बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभेरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेका छन् । यी ७ बैंकको कर्जार निक्षेपको व्याजदर यस्तो रहेको छ