बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

सिटिजन्स बैंकद्वारा बाल विकास समाजलाई १ लाख पचास हजार सहयोग

काठमाडौं । सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले करिव २८ वर्ष देखि बाल अधिकारबाट वन्चित भएका नेपाली बालबालिकाहरुको चौतर्फी विकाश गर्ने उदेश्यका साथ स्थापित बाल विकास समाजलाई रू१,५०,००० आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रम बीच बैंकद्वारा संस्थालाई