काठमाडौं । आज ३ वजे नेपाल टेलिभिजनबाट सार्वजनिक हुने आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले ३ महिनादेखी २ वर्षसम्म कर्जाको साँवा र व्याज तिर्ने समय दिने बताइएको छ । मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि प्रभावित क्षेत्रहेरी समयावधि थप गर्न लागेको हो । ऋणीहरुलाई बढिमा २ वर्षसम्म समय थप गर्न