१८ भदौ २०८३, बिहिबार

बैंक

शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्न राष्ट्रको निर्देशन

काठमाडौं । शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण पालना गर्नुपर्ने मर्यादाका विषयमा नयाँ खालको निर्देशन जारी गरेको हो । मंगलबार एकीकृत निर्देशन जारी गर्दै सञ्चालकले पालना गर्नुपर्ने आचरणसम्बन्धी