काठमाडौं । मैगलबारदेखी बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका सबै कार्यालय खोल्न आग्रह गरिएको छ । राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला गर्नका लागि ३ दिनसम्म सबै कार्यालय खोल्न आग्रह गरिएको हो । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै