काठमाडौं । कृषि विकास बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंक नाफा २ अर्व ४ करोड रहेको छ । बैंकको गत बर्ष सोही अवधिमा २ अर्व २१ करोड रहेको थियो भने यस बर्ष झिनो रकमले गिरावट आएको हो । यस बर्ष बैंकको नाफामा ७