काठमाडौं । लामो समयदेखी कर्मचारी व्यवस्थापन गर्न नसकेको कुमारी बैंकका दुई दर्जन बढि कर्मचारीहरुले छाडेका छन । केहि महिना पहिले देव विकास बैंकलाई मर्जर गर्ने सम्झौता गरेको कुमारी बैंकका कर्मचारीले जागिर छोडेका हुन । तर जागिर छोड्ने कर्मचारीहरुले भने स्वेच्छाले जागिर छोडेको बताएका छन । जागिर छोड्ने कर्मचारीहरुमा बैंकका डेपुटी