१७ भदौ २०८३, बुधबार

बैंक

कोरोना कोषमा नविल बैंकको २६ लाख सहयोग

काठमाडौं । नविल बैंकले कोरोना भाइरस नियन्त्रण तथा उपचारको लागि सहयोग पुर्याउन २६ लाख २८ हजार सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत संचालक तथा कर्मचारीहरुको तर्फबाट नेपाल सरकारलाई सो रकम हस्तान्तरण गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हिजो मंगलबार भएको एक कार्यक्रमका विच बैंकका अध्यक्ष सम्भुप्रसाद पौड्याल,