१८ भदौ २०८३, बिहिबार

बैंक

कोरोना महामारीको कारण रोकीयो बैंकको शाखा बिस्तार योजना :७ बटा स्थानीय तहमा शाखा विस्तार हुन बाकी

काठमाडौं । नोभल कोरोना भाइरस कोभीड १९ को महामारीका कारण बैंकका शाखा नपुगेको स्थानमा बैंकको शाखा बिस्तर गर्ने क्रम रोकीएको छ । नेपाल राष्ट्र बैंकले बैंकको शाखा नपुगेको सबै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने लक्ष्य लिएको थियो । तर विश्वभरीनै फैलीएको कोरोना महामारीको कारण बैंकले शाखा विस्तार गर्न सकेको