१७ भदौ २०८३, बुधबार

बैंक

सनराइज बैंकको बुढानिलकण्ठ विद्याश्रमलाई सावा २ लाख सहयोग

काठमाडौं । सनराइज बैंकले बुढानिलकण्ठ वेद विद्याश्रमलाई २ लाख २५ हजार सहयोग गरेको छ । देव भाषा, धर्म, संस्कृत, परम्पराको संरक्षण आदि बारे शिक्षा प्रदान गर्दै आएको बुढानिलकण्ठ वेद विद्याश्रमा ३५ जना विद्यार्थी बसोबास गर्दै आएका छन् । हालको स्थितिमा उक्त विद्याश्रमलाई बसोबास गर्दै आएका छात्रहरुलाई आर्थिक र खाद्य सामग्री