१७ भदौ २०८३, बुधबार

बैंक

एनएमबि बैंकमा भाइबरबाटै खाता खोल्न सकिने कर्पोरेट नेपाल

काठमाडौं । एनएमबी बैंकले घरमै बसी भाइबरमा च्याट गरेर पनि खातारमुद्दती निक्षेप खोल्न सकिने सुविधा शुरु गरेको छ । डिजिटल बैंकिङ्ग सेवाको क्षितिज अभिवृद्धि गर्दै ग्राहकलाई सहजता प्रदान गर्नलाई यस्तो सुविधा ल्याएको बैंकले जनाएको छ । घरबाटै आरामपूर्वक बैंकिङ्ग गतिविधिहरु रोज्न सक्ने उपयूक्त माध्यम निर्माण गर्ने कार्यदिशातर्फ उन्मुख हुने क्रममा