काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा लक्ष्मी बैंकले शुक्रवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ । १० बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।