१७ भदौ २०८३, बुधबार

बैंक

हिमालयन बैंकको २ अर्ब ३१ करोड १७ लाख नाफा

काठमाडौं । हिमालयन बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २ अर्ब ३१ करोड १७ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको तुलनामा २९ करोड ७६ लाख ३७ हजार रूपैयाँ बढी हो । बैंकको नाफा १५ प्रतिशतले बढेको हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब