बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

मेगा बैंकका बिहीवार देशभर कति शाखा खुल्ने ? (तालिकासहित)

काठमाडौं । सरकारले कोरोना संक्रमण बृद्धि हुन नदिनको लागि लकडाउन जारी राखेको छ । लकडाउनको समयमा मेगा बैंकले बिहिवार देशभरिका विभिन्न शाखाहरु सञ्चालन गर्ने जनाएको छ । बैंकले बिहिवार देशभरिका ६१ बढि शाखा खुला गर्ने जनाएको छ । ११ बजेदेखी १ बजेसम्म शाखा खुला रहने बैंकले जानकारी दिएको छ ।