बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

कोरोना भाईरस रोकथाम कोषमा गरिमा र माछापुच्छ्रे बैंकको सहयोग

हेटौंडा । बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा गरिमा बिकास बैंक र माछापुच्छ्रे बैंकले सहयोग गरेका छन् । बैंकका प्रतिनिधिहरुले बिहिवार मुख्यमन्त्री डोरमणि पौडेललाई ५–५ लाख रकम सहयोग गरेका हुन् । गरिमा बिकास बैंक हेटौंडा शाखा प्रमुख पुष्कर ढकाल र माछापुच्छ्रे बैंकका का.मु. शाखा प्रमुख एन्जिला