काठमाडौं, सनराइज बैंकले आफ्नाग्राहकहरुलाई घरमै बसेर सामानखरिद गर्दा विशेष छुटदिने व्यवस्थागरेको छ । ग्राहकहरुको सेवा र सुविधालाईमध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामापनिमेरो किरानामागरिएको अर्डरका लागि सनराइज बैंकको क्यूआर कोड प्रयोग गरी सामान खरिद गर्ने प्रत्येक ग्राहकलाई १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्ने छ । वर्तमान परिस्थितितथा रोग