बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

मेगा बैंकद्धारा प्रदेश नम्बर १ र २ लाई ५/५ लाख रुपैंया सहयोग

काठमाडौं । मेगा बैंकले कोरोना भाइरस रोकथामका लागि प्रदेश नम्बर १ र २ लाई सहयोग रकम हस्तान्तरण गरेको छ । मेगा बैंकले सामाजिक संस्थागत उत्तरदायित्व अन्तरगत प्रदेश नम्बर १ र प्रदेश नम्बर २ लाई ५–५ लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो । मेगा बैंक प्रदेश नम्बर १ का प्रमुख विवेकबन्धु