काठमाडौं – ग्लोबल आईएमई बैंंकले बिहीबार ९आज० बिभिन्न ठाउँका ४४ शाखा खुल्ला गरेको छ । आवश्यता अनुसार बैंकले आज सातै प्रदेशमा हुनेगरि बिभिन्न शाखालाई १० बजेदेखि नै शाखा खुल्ला गरेको छ । उक्त शाखाहरु १ देखि २ बजेसम्म खुल्ला हुने बताइएको छ । हाल बैंकको शाखा कार्यलय २५० भन्दा बढी