बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

एभरेष्ट बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुट

काठमाडौं । काठमाण्डौको लाजिम्पाटमा रहेको होटल सांग्रिलाको सहकार्यमा एभरेष्ट बैंकले आफ्ना ग्राहकहरुलाई छुट दिने भएको छ । आफ्नो परम्परागत शैलीको प्रचलित होटल साग्रिला ५ तारेमा खाना, पेय पदार्थ र बेकरीमा १५ प्रतिशत छुट भएका छन । सम्झौता अनुसार एभरेष्ट बैंकका ग्राहकहरुले आफ्नो एभरेष्ट बैंकको डेबिट वा क्रेडिटबाट भुक्तानी गरेमा छुट