काठमाडौं । सनराईज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर सामान खरिद गर्दा विशेष छुट दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि नेपमेडस् प्रा. लि. र काठमाडौं अरगेन्किस्बाट सनराईज बैंकको डेबिट÷के्रडिट कार्ड तथा क्यु.आरको प्रयोगगरी सामान खरिद गर्दा १० प्रतिशत वा रु ५०० सम्मको विशेष