बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

प्राइम र कैलाशको एकिकृत कारोबार विहिबार हुँदै, कैलाशका कर्मचारीलाई एक साताको स्वेक्षिक अवकाश योजना

काडमाडौं । प्राइम कमर्सियल बैंकले राष्ट्रिय स्तरको कैलाश विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । प्राइम कमर्सियल बैंकको नामबाट यही विहिबारदेखी एकिकृत कारोवार गर्न लागेको हो । २ महिनाअघि दुबै बैंकले साधारणसभा गरेर मर्जरमा जाने अख्तियारी पास गरी राष्ट्र बैंकबाट अन्तिम कारोवारको लागी स्वीकृतीसमेत पाइसकेका छन । प्राइम बैंकको नामबाट