बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा फागुनमा गर्ने

काठमाडौं । फागुन ७ गतेसम्म मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने गरि नेपाल राष्ट्र बैंक तयारीमा जुटेको छ । यसवारेमा सरोकारवालासंग राष्ट्र बैंकले बुधवार छलफल गर्ने छ । राष्ट्र बैंकमा अनुसन्धान विभागले मौद्रिक समिक्षा गरेको छ । पुुष मसान्तसम्मको सम्पुर्ण तथ्यांक तयार पार्ने गरि तयारीमा जुटेको हो । गभर्नरका रूपमा