बैंक « Arthapath.com
२० जेष्ठ २०८३, बुधबार

बैंक

राष्ट्रिय वाणिज्य बैंक पनि आईपिएस प्रणालीमा

कठमाडौं । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको आईपिएस पेमेन्ट प्रणालीमा कारोबारगर्ने बैंकहरुमा सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंक पनि समाहित भएको छ । बाणिज्य बैंकले उक्त प्रणालीमा आवद्ध गराई आजबाट कारोबार सञ्चालनमा ल्याएको हो । सो सेवा सुचारु भएसँगै राष्ट्रिय वाणिज्य बैंकका हजारांै