हेटौंडा । बागमती प्रदेश कोरोना भाईरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुमारी बैंक कृषि बिकास बैंकले सहयोग गरेका छ्न । बुधबार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल समक्ष बैंकका प्रतिनिधिहरुले सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् । कुमारी बैंकका हेटौंडा शाखा प्रमुख कृष्ण प्रसाद शर्माको टोलीले १० लाख सहयोग हस्तान्तरण गरेका