काठमाडौं । चिनको वुहान शहरबाट शुरु भएको कोरोना भाईरस (कोभिड–१९) हाल विश्वमा नै फैलिरहेको छ । यो रोगको विश्वभरिमा संक्रमित ११ लाख ३३ हजारभन्दा बढि रहेका छन् ंभने निको भएर घर फर्किएका २ लाख ५३ हजार ८२१ छन । कोरोनाबाट मृत्यु हुनेको संख्या ६२ हजार ७८४ रहेको छ । नेपालमा