बैंक « Arthapath.com
५ असार २०८३, शुक्रबार

बैंक

प्राइम कमर्सियल बैंकले खोल्यो इमाडोलमा शाखा

काठमाडौं । प्राइम बैंकले ललितपुरको इमाडोलमा साखा खोलेको छ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा बुधबार प्राइम कमर्सियल बैंक लिमिटेडले महालक्ष्मी नगरपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७४ पुगेको छ । स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका