१७ भदौ २०८३, बुधबार

बैंक

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स सहयोग

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गण्डकी प्रदेश, मुस्ताङ जिल्लाको बारा मुक्तिक्षेत्र गाउँपालिकास्थित मुक्तिनाथ मन्दिरलाई डोनेसन बक्स प्रदान गरेको छ । उक्त सहयोगले मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्न आउने भक्तजनहरूले चढाउने नगद रुपैयाँको व्यवस्थापनमा सहयोग पुग्ने भन्दै बेकले बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट