१७ भदौ २०८३, बुधबार

बैंक

फुडमान्डुबाट खाद्यान किन्दा एनआईसी एशियाका ग्राहकलाई १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई फुडमान्डु अनलाइनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र फुडमान्डुबीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूले २०७६ चैत्र १८ गते देखि चैत्र २६