१७ भदौ २०८३, बुधबार

बैंक

कोरोना विरुद्ध अग्र मोर्चामा सनराइज बैंक, सरकारी अस्पताल र प्रदेशमा पिपिइ वितरण

काठमाडौं । विपत्तीको बेलामा कुनैपनि कर्पोरेट हाउसको सामाजीक उत्तरदायित्व भुल्नु हुँदैन । त्यस्तै उदाहरणीय कार्यमा जुटेको छ सनराइज बैंक । बिपत्तीको समयमा नेपालमा रहेका स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने सुरुक्षा सामाग्री पिपिइ वितरणलाई ३ दिनदेखी बैंकले निरन्तरता दिँदै आएको छ । यस क्रममा सनराइज बैंकले सरकारी तवरबाट उपलव्ध हुन नसकेको पिपिइ खरिद