काठमाडौं । सनराइज बैंक र जिएमइ रेमिट्यान्सबीच रेमिटयान्स सुविधा प्रदान गर्ने सम्वन्धमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जिएमइ रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका छन । सम्झौता पश्चात बैंकका स्वदेश तथा विदेशमा रहेका ग्राहकहरुले सनराइज रेमिट मार्पmत पठाएको रकम जिएमइ रेमिट्यान्सका ८ हजार भन्दा बढी