काठमाडौं । सिटिजन्स बैंकले फागुन २२ गतेका दिन डोल्पामा शाखा सञ्चालनमा ल्याएको छ । विशेष पुजा पाठ गरि डोल्पाको जुफाल शाखा संचालनमा ल्याएको हो । शाखको उद्घाटन कार्यक्रममा स्थानिय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो । नेपाली जन माझमा आफ्नो उपस्थितिलाई