१७ भदौ २०८३, बुधबार

बैंक

हेरिटेज होटेल स्विट एण्ड स्पामा सिटिजन्स बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । सिटिजन्स बैंक र हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा, बीच बैंकका ग्राहकलाई होटेलकोे सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात् सिटिजन्स बैंकका डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक ग्राहकले हेरिटेज होटेल स्विट एण्ड स्पा पोखरा बाट प्राप्त गर्ने सेवामा विशेष छुट पाउँने छन् ।