१७ भदौ २०८३, बुधबार

बैंक

आक्रामक बन्दै कामना सेवा विकास बैंक

११७ औं शाखा भिमसेनगोलामा काठमाडौं । पछिल्लो समय विकास बैंकहरु पनि बजारमा आक्रामक ढंगले लागेका छन । एनआईसि एसिया बैंकको स्टाटेजी बनाएका प्रविण बस्नेत कामना सेवा विकास बैंकको सिईओमा नियुक्त भएपछि साखा विस्तारमा तिव्रता आएको हो । पछिल्लो समय विकास बैंक धमाधम मर्जर र एक्युजिसनमा गइरहेको बेला कामना सेवाले भने