१ आश्विन २०८३, बिहिबार

बैंक

तीन गुणा बढ्यो सीवाइसी नेपाल लघुवित्तको नाफा, सेयरधनीलाई ३४.१७ प्रतिशत लाभांश दिन सक्ने

काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको नाफामा उछाल आएको छ । कम्पनीको नाफा तीन गुणा बढेको छ । कम्पनीले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा कम्पनीको नाफा २०८.४४ प्रतिशत वृद्धि भई ११ करोड ७४ लाख रुपैयाँ पुगेको