बैंक « Arthapath.com
२९ असार २०८३, सोमबार

बैंक

आईसिएफसि फाइनान्स एनपिएस राष्ट्रिय कार्ड स्विच तथा नेपाल-पेमा आवद्ध

काठमाडौं । आईसिएफसि फाइनान्स र एनसीएचएल बीच एनपिएस-एनसिएस तथा डोमेस्टिक कार्ड योजना (नेपाल-पे) कार्डको प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनील पन्त तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । एनसीएचएलले हालै एनपिएस-एनसिएसको पूर्वाधारको तयारी पूरा