काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको नाफामा उल्लेख सुधार आएको छ । एकै वर्ष कम्पनीको नाफा साढे तीन गुणा बढेको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।गत आवमा कम्पनीको खुद नाफा ३.५५ गुणा वृद्धि भई ११ करोड ४५