काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाद्वारा चैत्र २७ गतेका दिन संस्था स्थापनाको १५औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाइएको छ । संस्थाको शाखा कार्यालय बुटवलको आयोजनामा १५औं वार्षिकोत्सव समारोह तथा बैंकिङ्ग समुदाय सदस्यहरुको लागि प्रशिक्षण कार्यक्रम वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष डा.मान बहादुर वीकको अध्यक्षतामा एसियन पार्टी प्यालेस, बुटवल, रुपन्देहीमा