बैंक « Arthapath.com
२९ असार २०८३, सोमबार

बैंक

नयाँ वर्षको अवसरमा गरिमा विकास बैंकका ग्राहकहरुलाई दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट

काठमाडौँ । गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी गरिमा विकास बैंक र दराज बीच सम्झौता सम्पन्न भएको छ । नयाँ वर्ष २०८२ लाई मध्यनजर गरी बैंकले यो छुट योजना सार्वजनिक गरेको हो । यस छुट योजना अन्तर्गत गरिमा बैंकका