काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट २५ अर्ब रूपैयाँ तान्ने भएकाे छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ४२ दिनका लागि उक्त रकम उठाउने भएकाे हाे । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने