काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको तयारी तीव्र पारेको छ। समीक्षा सम्भवतः भोलि (सोमबार) सार्वजनिक गरिने छ। तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्न आज राष्ट्र बैंकको व्यवस्थापन समितिको बैठक बस्ने तयारी छ। नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलको अध्यक्षतामा बस्ने समितिले समीक्षा पारित गरेपछि सञ्चालक