काठमाडौं । ग्राहक सुविधा बढाउने र डिजिटल बैंकिङ अपनाउने दिशामा एक महत्वपूर्ण कदम चाल्दै, राष्ट्रिय वाणिज्य बैंकले फोन-पेसँगको सहकार्यमा अन्तर-बैंक टेलर क्युआर कारोबार सेवा सुरु गरेको छ। यो अग्रणी सेवाले फोन-पे नेटवर्क भित्रका कुनै पनि बैंकका ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरेर राष्ट्रिय वाणिज्य बैंककाे शाखाहरूबाट नगद झिक्न सक्षम