१ आश्विन २०८३, बिहिबार

बैंक

गभर्नर पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । शुक्रबार अधिवक्ताहरू अनन्तराज लुइँटेल र विशाल थापाले लगायतले निवेदन पेस गरेका हुन् । पौडेलको राजनीतिक पृष्ठभूमि, आवश्यक मौद्रिक अनुभवको अभाव, तथा राष्ट्र बैंक ऐनअनुसार शैक्षिक योग्यता नपुगेको जस्ता आधार