काठमाडौं । मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संगले संचालन गरेको “सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर” अभियानलाई साथ दिएको छ । उक्त कार्यक्रम अन्तर्गत तुलसीपुर बजार क्षेत्रमा हुन सक्ने अपराधिक गतिविधि तथा दुर्घटना न्युनिकरण र पहिचान गर्न विभिन्न स्थानमा सिसिटिभी क्यामेरा जडान गर्न बैंकले आर्थिक सहायोग गरेको