३१ भदौ २०८३, बुधबार

बैंक

स्मुथ्ली व्यापार ग्रोथ गरिरहेको शाइन रेसुङ्गा : वितरणयोग्य नाफा दोब्बर बढ्यो, नाफा र इपिएस कति ?

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ९ महिनामा आधा अर्ब खुद नाफा कमाएको छ । बैंकले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले कुल ५१ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने