काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ललितपुरको हरिसिद्धीमा आफ्नो १९९औं शाखा सञ्चालनमा ल्याएको छ । यससँगै, काठमाडौं उपत्यकाभित्र ४० वटा र बाग्मति प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेको बैंकले जानकारी गराएको छ । हरिसिद्धीमा आइतबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको सुरुवात गरेका