बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

कर्मचारी ‘प्रफुल्ल’ पार्न स्ट्याण्डर्ड, एभरेष्ट र प्राइम खप्पिस, बोनसमा कुन बैंकको ‘रोलक्रम’ कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले आफ्ना कर्मचारीहरुका लागि साढे २८ अर्ब बढी रकम खर्चिएका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकहरुले आफ्ना कर्मचारीको तलब सुविधामा सो बराबरको रकम खर्चिएका हुन् ।बैंकहरुले पुस मसान्तसम्ममा कर्मचारी सुविधाका लागि २८ अर्ब ६३ करोड ६३ लाख ४१ हजार रुपैयाँ खर्चिएका छन् । सो