बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

प्रोग्रेशिभ फाइनान्स र एएसजी आई केयरबीच सम्झौता

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले एएसजी आइ केयरसँग आपसी व्यवसायिक हित तथा विभिन्न सामाजिक कार्यहरुमा सहकार्य गर्नका निम्ति समझदारी गरेको छ । समझदारीपत्रमा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल श्रेष्ठ र अस्पतालका तर्फबाट अपरेशन म्यानेजर राधिका महतोले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा फाइनान्सका ग्राहक, शेयरधनी, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई