काठमाडौं । विभिन्न वित्तीय परिसुचकहरुमा महालक्ष्मी विकास बैंक अब्बल बन्दै गएको छ । बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको अन्त्यसम्मको वित्तीय विवरण अनुसार आधार दर ७.४८ र कोषको लागत प्रतिशत ५.२९ प्रतिशत रहेको छ जुन प्राय बैंक तथा वित्तीय संस्थाहरुको भन्दा पनि कम रहेको छ । बैंकले